अस-साफ्फात · 93/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَرَاغَ عَلَيْهِمْ ضَرْبًا بِالْيَمِينِ ۝٩٣
Faraagha `alaihim darbam bilyameen
📖 नेपाली अर्थ
अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।
🎧 सुन्नुहोस्

📜 आयत 91-95 — अस-साफ्फात

91فَرَاغَ إِلَىٰ آلِهَتِهِمْ فَقَالَ أَلَا تَأْكُلُونَ
अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ
92مَا لَكُمْ لَا تَنطِقُونَ
तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’
93فَرَاغَ عَلَيْهِمْ ضَرْبًا بِالْيَمِينِ
अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।
94فَأَقْبَلُوا إِلَيْهِ يَزِفُّونَ
तब उनीहरू उनको पासमा दगुर्दै आए ।
95قَالَ أَتَعْبُدُونَ مَا تَنْحِتُونَ
उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
93आयत

अनुवाद — अस-साफ्फात 93

सूरा अस-साफ्फात आयत 93 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।

सूरा आयत 93/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 91–95. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers