साद · 53/88
अनुवाद उच्चारण — साद
هَٰذَا مَا تُوعَدُونَ لِيَوْمِ الْحِسَابِ ۝٥٣
Haaza maa too`odoona li Yawmil Hisaab
📖 नेपाली अर्थ
यी ती कुराहरू हुन् जसको वचन हिसाबको दिनको निम्ति, तिमीसित गरिएको थियो ।
🎧 सुन्नुहोस्

📜 आयत 51-55 — साद

51مُتَّكِئِينَ فِيهَا يَدْعُونَ فِيهَا بِفَاكِهَةٍ كَثِيرَةٍ وَشَرَابٍ
त्यसमा उनीहरू आरामको साथ तकियामा टेक लगाएर बसेका हुन्छन् र थुप्रै फलफूल र थरी–थरीका पेयपदार्थको आदेश गरिरहनेछन् ।
52۞ وَعِندَهُمْ قَاصِرَاتُ الطَّرْفِ أَتْرَابٌ
र उनीहरूको पासमा दृष्टि तल झुकाइराख्ने समान उमेरवाली स्त्रीहरू हुनेछिन् ।
53هَٰذَا مَا تُوعَدُونَ لِيَوْمِ الْحِسَابِ
यी ती कुराहरू हुन् जसको वचन हिसाबको दिनको निम्ति, तिमीसित गरिएको थियो ।
54إِنَّ هَٰذَا لَرِزْقُنَا مَا لَهُ مِن نَّفَادٍ
यो हामीले प्रदान गरेको जीविका हो जुन कहिल्यै समाप्त हुनेछैन ।
55هَٰذَا ۚ وَإِنَّ لِلطَّاغِينَ لَشَرَّ مَآبٍ
यी (उपहारहरू त आज्ञाकारीहरूको निम्ति) प्रतिफल हुन् र उल्लंघनकारीहरूको निम्ति नराम्रो स्थान छ ।
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
53आयत

अनुवाद — साद 53

सूरा साद आयत 53 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यी ती कुराहरू हुन् जसको वचन हिसाबको दिनको निम्ति, तिमीसित…

सूरा आयत 53/88 — साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: साद सुन्नुहोस्, साद अनुवाद, साद mp3, साद pdf. आयत 51–55. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers