साद · 81/88
अनुवाद उच्चारण — सूरा साद
إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ ۝٨١
Ilaa Yawmil waqtil ma`loom
📖 नेपाली अर्थ
त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 79-83 — सूरा साद

79قَالَ رَبِّ فَأَنظِرْنِي إِلَىٰ يَوْمِ يُبْعَثُونَ
उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’
80قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ
अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।
81إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ
त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
82قَالَ فَبِعِزَّتِكَ لَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ
भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’
83إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ
(तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
81आयत

अनुवाद — साद 81

सूरा साद आयत 81 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’

सूरा आयत 81/88 — सूरा साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा साद सुन्नुहोस्, सूरा साद अनुवाद, सूरा साद mp3, सूरा साद pdf. आयत 79–83. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers