अज-जारियात · 15/60
अनुवाद उच्चारण — सूरा अज-जारियात
إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ ۝١٥
Innal muttaqeena fee jannaatinw wa `uyoon
📖 नेपाली अर्थ
निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 13-17 — सूरा अज-जारियात

13يَوْمَ هُمْ عَلَى النَّارِ يُفْتَنُونَ
हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।
14ذُوقُوا فِتْنَتَكُمْ هَٰذَا الَّذِي كُنتُم بِهِ تَسْتَعْجِلُونَ
अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।
15إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ
निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।
16آخِذِينَ مَا آتَاهُمْ رَبُّهُمْ ۚ إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُحْسِنِينَ
र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।
17كَانُوا قَلِيلًا مِّنَ اللَّيْلِ مَا يَهْجَعُونَ
उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
15आयत

अनुवाद — अज-जारियात 15

सूरा अज-जारियात आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।

सूरा आयत 15/60 — सूरा अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अज-जारियात सुन्नुहोस्, सूरा अज-जारियात अनुवाद, सूरा अज-जारियात mp3, सूरा अज-जारियात pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers