अज-जारियात · 14/60
अनुवाद उच्चारण — अज-जारियात
ذُوقُوا فِتْنَتَكُمْ هَٰذَا الَّذِي كُنتُم بِهِ تَسْتَعْجِلُونَ ۝١٤
Zooqoo fitnatakum haa zal lazee kuntum bihee tas ta`jiloon
📖 नेपाली अर्थ
अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — अज-जारियात

12يَسْأَلُونَ أَيَّانَ يَوْمُ الدِّينِ
सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ
13يَوْمَ هُمْ عَلَى النَّارِ يُفْتَنُونَ
हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।
14ذُوقُوا فِتْنَتَكُمْ هَٰذَا الَّذِي كُنتُم بِهِ تَسْتَعْجِلُونَ
अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।
15إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ
निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।
16آخِذِينَ مَا آتَاهُمْ رَبُّهُمْ ۚ إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُحْسِنِينَ
र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
14आयत

अनुवाद — अज-जारियात 14

सूरा अज-जारियात आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको…

सूरा आयत 14/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers