अल-कमर · 30/55
अनुवाद उच्चारण — अल-कमर
فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ ۝٣٠
Fakaifa kaana `azaabee wa nuzur
📖 नेपाली अर्थ
तसर्थ मेरो यातना र तर्साइ कस्तो रह्यो

🎧 सुन्नुहोस्


📜 आयत 28-32 — अल-कमर

28وَنَبِّئْهُمْ أَنَّ الْمَاءَ قِسْمَةٌ بَيْنَهُمْ ۖ كُلُّ شِرْبٍ مُّحْتَضَرٌ
हो उनीहरूलाई सूचित गरिदेऊ कि पानी उनीहरूबीच बाँडी सकिएको छ । प्रत्येक व्यक्ति आफ्नो पालोमा आउनु पर्नेछ ।
29فَنَادَوْا صَاحِبَهُمْ فَتَعَاطَىٰ فَعَقَرَ
उनीहरूले आफ्नो साथीलाई डाँके, जसले (उँटनीमाथि) प्रहार गर्यो र उसको घुँडाको पछाडिको नसा काटिदियो ।
30فَكَيْفَ كَانَ عَذَابِي وَنُذُرِ
तसर्थ मेरो यातना र तर्साइ कस्तो रह्यो
31إِنَّا أَرْسَلْنَا عَلَيْهِمْ صَيْحَةً وَاحِدَةً فَكَانُوا كَهَشِيمِ الْمُحْتَظِرِ
हामी उनीहरूमाथि एउटा चित्कार (विष्फोट) पठायौँ, अनि उनीहरू यस्तो भैहाले जस्तो खेतीको आली बनाउँदा मडारिएको घाँसहरू ।
32وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُّدَّكِرٍ
र हामीले कुरआनलाई उपदेशको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश लिइहालोस्
अल-कमरकुरान अनुक्रमणिका
55आयत
MeccanRevelation
30आयत

अनुवाद — अल-कमर 30

सूरा अल-कमर आयत 30 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ मेरो यातना र तर्साइ कस्तो रह्यो

सूरा आयत 30/55 — अल-कमर القمر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कमर सुन्नुहोस्, अल-कमर अनुवाद, अल-कमर mp3, अल-कमर pdf. आयत 28–32. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers