अर-रहमान · 21/78
अनुवाद उच्चारण — अर-रहमान
فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ ۝٢١
Fabi ayyi aalaaa`i Rabbikumaa tukazzibaan
📖 नेपाली अर्थ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — अर-रहमान

19مَرَجَ الْبَحْرَيْنِ يَلْتَقِيَانِ
उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।
20بَيْنَهُمَا بَرْزَخٌ لَّا يَبْغِيَانِ
ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।
21فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
22يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ
ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
23فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
21आयत

अनुवाद — अर-रहमान 21

सूरा अर-रहमान आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ

सूरा आयत 21/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers