अर-रहमान · 20/78
अनुवाद उच्चारण — सूरा अर-रहमान
بَيْنَهُمَا بَرْزَخٌ لَّا يَبْغِيَانِ ۝٢٠
Bainahumaa barzakhul laa yabghiyaan
📖 नेपाली अर्थ
ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 18-22 — सूरा अर-रहमान

18فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ
19مَرَجَ الْبَحْرَيْنِ يَلْتَقِيَانِ
उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।
20بَيْنَهُمَا بَرْزَخٌ لَّا يَبْغِيَانِ
ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।
21فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
22يَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ
ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
20आयत

अनुवाद — अर-रहमान 20

सूरा अर-रहमान आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण…

सूरा आयत 20/78 — सूरा अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रहमान सुन्नुहोस्, सूरा अर-रहमान अनुवाद, सूरा अर-रहमान mp3, सूरा अर-रहमान pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers