अल-कलम · 35/52
अनुवाद उच्चारण — अल-कलम
أَفَنَجْعَلُ الْمُسْلِمِينَ كَالْمُجْرِمِينَ ۝٣٥
Afanaj`alul muslimeena kalmujrimeen
📖 नेपाली अर्थ
के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं
🎧 सुन्नुहोस्

📜 आयत 33-37 — अल-कलम

33كَذَٰلِكَ الْعَذَابُ ۖ وَلَعَذَابُ الْآخِرَةِ أَكْبَرُ ۚ لَوْ كَانُوا يَعْلَمُونَ
(हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए ।
34إِنَّ لِلْمُتَّقِينَ عِندَ رَبِّهِمْ جَنَّاتِ النَّعِيمِ
निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् ।
35أَفَنَجْعَلُ الْمُسْلِمِينَ كَالْمُجْرِمِينَ
के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं
36مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ
37أَمْ لَكُمْ كِتَابٌ فِيهِ تَدْرُسُونَ
के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
35आयत

अनुवाद — अल-कलम 35

सूरा अल-कलम आयत 35 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं

सूरा आयत 35/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 33–37. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers