अल-कलम · 36/52
अनुवाद उच्चारण — अल-कलम
مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ ۝٣٦
Maa lakum kaifa tahhkumoon
📖 नेपाली अर्थ
तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ
🎧 सुन्नुहोस्

📜 आयत 34-38 — अल-कलम

34إِنَّ لِلْمُتَّقِينَ عِندَ رَبِّهِمْ جَنَّاتِ النَّعِيمِ
निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् ।
35أَفَنَجْعَلُ الْمُسْلِمِينَ كَالْمُجْرِمِينَ
के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं
36مَا لَكُمْ كَيْفَ تَحْكُمُونَ
तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ
37أَمْ لَكُمْ كِتَابٌ فِيهِ تَدْرُسُونَ
के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ
38إِنَّ لَكُمْ فِيهِ لَمَا تَخَيَّرُونَ
कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन्
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
36आयत

अनुवाद — अल-कलम 36

सूरा अल-कलम आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ

सूरा आयत 36/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers