नूह · 13/28
अनुवाद उच्चारण — सूरा नूह
مَّا لَكُمْ لَا تَرْجُونَ لِلَّهِ وَقَارًا ۝١٣
Maa lakum laa tarjoona lillaahi waqaaraa
📖 नेपाली अर्थ
तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — सूरा नूह

11يُرْسِلِ السَّمَاءَ عَلَيْكُم مِّدْرَارًا
उसले तिमीमाथि निकै वर्षाउनेवाला बादल पठाउने छ ।
12وَيُمْدِدْكُم بِأَمْوَالٍ وَبَنِينَ وَيَجْعَل لَّكُمْ جَنَّاتٍ وَيَجْعَل لَّكُمْ أَنْهَارًا
र उसले सम्पत्ति र सन्तानमा तिमीलाई बढोत्तरी प्रदान गर्नेछ, र तिम्रो निम्ति बगैंचाहरू पैदा गर्नेछ र तिम्रो निम्ति नहरहरू प्रवाहित गर्नेछ ।
13مَّا لَكُمْ لَا تَرْجُونَ لِلَّهِ وَقَارًا
तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ
14وَقَدْ خَلَقَكُمْ أَطْوَارًا
जबकि उसले तिमीलाई विभिन्न अवस्थाहरूबाट गुजार्दै सृष्टि गरेको छ ।
15أَلَمْ تَرَوْا كَيْفَ خَلَقَ اللَّهُ سَبْعَ سَمَاوَاتٍ طِبَاقًا
के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ
नूहकुरान अनुक्रमणिका
28आयत
MeccanRevelation
13आयत

अनुवाद — नूह 13

सूरा नूह आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ

सूरा आयत 13/28 — सूरा नूह نوح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा नूह सुन्नुहोस्, सूरा नूह अनुवाद, सूरा नूह mp3, सूरा नूह pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers