अल-मुद्दस्सिर · 26/56
अनुवाद उच्चारण — सूरा अल-मुद्दस्सिर
سَأُصْلِيهِ سَقَرَ ۝٢٦
Sa usleehi saqar
📖 नेपाली अर्थ
हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 24-28 — सूरा अल-मुद्दस्सिर

24فَقَالَ إِنْ هَٰذَا إِلَّا سِحْرٌ يُؤْثَرُ
अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।
25إِنْ هَٰذَا إِلَّا قَوْلُ الْبَشَرِ
यो मात्र मानिसको वाणी नै हो ।
26سَأُصْلِيهِ سَقَرَ
हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।
27وَمَا أَدْرَاكَ مَا سَقَرُ
र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो
28لَا تُبْقِي وَلَا تَذَرُ
(आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
26आयत

अनुवाद — अल-मुद्दस्सिर 26

सूरा अल-मुद्दस्सिर आयत 26 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।

सूरा आयत 26/56 — सूरा अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुद्दस्सिर सुन्नुहोस्, सूरा अल-मुद्दस्सिर अनुवाद, सूरा अल-मुद्दस्सिर mp3, सूरा अल-मुद्दस्सिर pdf. आयत 24–28. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers