अल-मुद्दस्सिर · 27/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
وَمَا أَدْرَاكَ مَا سَقَرُ ۝٢٧
Wa maaa adraaka maa saqar
📖 नेपाली अर्थ
र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो

🎧 सुन्नुहोस्


📜 आयत 25-29 — अल-मुद्दस्सिर

25إِنْ هَٰذَا إِلَّا قَوْلُ الْبَشَرِ
यो मात्र मानिसको वाणी नै हो ।
26سَأُصْلِيهِ سَقَرَ
हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।
27وَمَا أَدْرَاكَ مَا سَقَرُ
र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो
28لَا تُبْقِي وَلَا تَذَرُ
(आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।
29لَوَّاحَةٌ لِّلْبَشَرِ
र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
27आयत

अनुवाद — अल-मुद्दस्सिर 27

सूरा अल-मुद्दस्सिर आयत 27 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो

सूरा आयत 27/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 25–29. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers