अल-मुद्दस्सिर · 25/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
إِنْ هَٰذَا إِلَّا قَوْلُ الْبَشَرِ ۝٢٥
In haazaaa illaa qawlul bashar
📖 नेपाली अर्थ
यो मात्र मानिसको वाणी नै हो ।

🎧 सुन्नुहोस्


📜 आयत 23-27 — अल-मुद्दस्सिर

23ثُمَّ أَدْبَرَ وَاسْتَكْبَرَ
अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।
24فَقَالَ إِنْ هَٰذَا إِلَّا سِحْرٌ يُؤْثَرُ
अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।
25إِنْ هَٰذَا إِلَّا قَوْلُ الْبَشَرِ
यो मात्र मानिसको वाणी नै हो ।
26سَأُصْلِيهِ سَقَرَ
हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।
27وَمَا أَدْرَاكَ مَا سَقَرُ
र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
25आयत

अनुवाद — अल-मुद्दस्सिर 25

सूरा अल-मुद्दस्सिर आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो मात्र मानिसको वाणी नै हो ।

सूरा आयत 25/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers