अल-मुद्दस्सिर · 28/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
لَا تُبْقِي وَلَا تَذَرُ ۝٢٨
Laa tubqee wa laa tazar
📖 नेपाली अर्थ
(आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।

🎧 सुन्नुहोस्


📜 आयत 26-30 — अल-मुद्दस्सिर

26سَأُصْلِيهِ سَقَرَ
हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।
27وَمَا أَدْرَاكَ مَا سَقَرُ
र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो
28لَا تُبْقِي وَلَا تَذَرُ
(आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।
29لَوَّاحَةٌ لِّلْبَشَرِ
र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।
30عَلَيْهَا تِسْعَةَ عَشَرَ
त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
28आयत

अनुवाद — अल-मुद्दस्सिर 28

सूरा अल-मुद्दस्सिर आयत 28 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।

सूरा आयत 28/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 26–30. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers