अल-मुद्दस्सिर · 54/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
كَلَّا إِنَّهُ تَذْكِرَةٌ ۝٥٤
Kallaaa innahoo tazkirah
📖 नेपाली अर्थ
साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।

🎧 सुन्नुहोस्


📜 आयत 52-56 — अल-मुद्दस्सिर

52بَلْ يُرِيدُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُؤْتَىٰ صُحُفًا مُّنَشَّرَةً
बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
53كَلَّا ۖ بَل لَّا يَخَافُونَ الْآخِرَةَ
यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।
54كَلَّا إِنَّهُ تَذْكِرَةٌ
साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।
55فَمَن شَاءَ ذَكَرَهُ
अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।
56وَمَا يَذْكُرُونَ إِلَّا أَن يَشَاءَ اللَّهُ ۚ هُوَ أَهْلُ التَّقْوَىٰ وَأَهْلُ الْمَغْفِرَةِ
र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
54आयत

अनुवाद — अल-मुद्दस्सिर 54

सूरा अल-मुद्दस्सिर आयत 54 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो…

सूरा आयत 54/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 52–56. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers