अन-नाजिआत · 45/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
إِنَّمَا أَنتَ مُنذِرُ مَن يَخْشَاهَا ۝٤٥
Innamaaa anta munziru maiy yakshaahaa
📖 नेपाली अर्थ
जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।

🎧 सुन्नुहोस्


📜 आयत 43-46 — सूरा अन-नाजिआत

43فِيمَ أَنتَ مِن ذِكْرَاهَا
त्यसको वर्णनसँग तपाईको के सम्बन्ध
44إِلَىٰ رَبِّكَ مُنتَهَاهَا
त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।
45إِنَّمَا أَنتَ مُنذِرُ مَن يَخْشَاهَا
जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।
46كَأَنَّهُمْ يَوْمَ يَرَوْنَهَا لَمْ يَلْبَثُوا إِلَّا عَشِيَّةً أَوْ ضُحَاهَا
जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
45आयत

अनुवाद — अन-नाजिआत 45

सूरा अन-नाजिआत आयत 45 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म…

सूरा आयत 45/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 43–46. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers