अन-नाजिआत · 46/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
كَأَنَّهُمْ يَوْمَ يَرَوْنَهَا لَمْ يَلْبَثُوا إِلَّا عَشِيَّةً أَوْ ضُحَاهَا ۝٤٦
Ka annahum Yawma yarawnahaa lam yalbasooo illaa `ashiyyatan aw duhaahaa
📖 नेपाली अर्थ
जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 44-46 — सूरा अन-नाजिआत

44إِلَىٰ رَبِّكَ مُنتَهَاهَا
त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।
45إِنَّمَا أَنتَ مُنذِرُ مَن يَخْشَاهَا
जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।
46كَأَنَّهُمْ يَوْمَ يَرَوْنَهَا لَمْ يَلْبَثُوا إِلَّا عَشِيَّةً أَوْ ضُحَاهَا
जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
46आयत

अनुवाद — अन-नाजिआत 46

सूरा अन-नाजिआत आयत 46 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा…

सूरा आयत 46/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 44–46. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers