अल-इनशिकाक · 12/25
अनुवाद उच्चारण — अल-इनशिकाक
وَيَصْلَىٰ سَعِيرًا ۝١٢
Wa yaslaa sa`eeraa
📖 नेपाली अर्थ
र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 10-14 — अल-इनशिकाक

10وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ
र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
11فَسَوْفَ يَدْعُو ثُبُورًا
त त्यसले मृत्युलाई पुकार्ने छ ।
12وَيَصْلَىٰ سَعِيرًا
र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।
13إِنَّهُ كَانَ فِي أَهْلِهِ مَسْرُورًا
त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
14إِنَّهُ ظَنَّ أَن لَّن يَحُورَ
र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-इनशिकाक 12

सूरा अल-इनशिकाक आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।

सूरा आयत 12/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers