अल-इनशिकाक · 11/25
अनुवाद उच्चारण — अल-इनशिकाक
فَسَوْفَ يَدْعُو ثُبُورًا ۝١١
Fasawfa yad`oo subooraa
📖 नेपाली अर्थ
त त्यसले मृत्युलाई पुकार्ने छ ।
🎧 सुन्नुहोस्

📜 आयत 9-13 — अल-इनशिकाक

9وَيَنقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا
र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
10وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ
र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
11فَسَوْفَ يَدْعُو ثُبُورًا
त त्यसले मृत्युलाई पुकार्ने छ ।
12وَيَصْلَىٰ سَعِيرًا
र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।
13إِنَّهُ كَانَ فِي أَهْلِهِ مَسْرُورًا
त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-इनशिकाक 11

सूरा अल-इनशिकाक आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त त्यसले मृत्युलाई पुकार्ने छ ।

सूरा आयत 11/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers