अल-इनशिकाक · 14/25
अनुवाद उच्चारण — अल-इनशिकाक
إِنَّهُ ظَنَّ أَن لَّن يَحُورَ ۝١٤
Innahoo zanna al lai yahoor
📖 नेपाली अर्थ
र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।
🎧 सुन्नुहोस्

📜 आयत 12-16 — अल-इनशिकाक

12وَيَصْلَىٰ سَعِيرًا
र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।
13إِنَّهُ كَانَ فِي أَهْلِهِ مَسْرُورًا
त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
14إِنَّهُ ظَنَّ أَن لَّن يَحُورَ
र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।
15بَلَىٰ إِنَّ رَبَّهُ كَانَ بِهِ بَصِيرًا
हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
16فَلَا أُقْسِمُ بِالشَّفَقِ
मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-इनशिकाक 14

सूरा अल-इनशिकाक आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।

सूरा आयत 14/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers