अल-इनशिकाक · 15/25
अनुवाद उच्चारण — अल-इनशिकाक
بَلَىٰ إِنَّ رَبَّهُ كَانَ بِهِ بَصِيرًا ۝١٥
Balaaa inna Rabbahoo kaana bihee baseeraa
📖 नेपाली अर्थ
हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
🎧 सुन्नुहोस्

📜 आयत 13-17 — अल-इनशिकाक

13إِنَّهُ كَانَ فِي أَهْلِهِ مَسْرُورًا
त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
14إِنَّهُ ظَنَّ أَن لَّن يَحُورَ
र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।
15بَلَىٰ إِنَّ رَبَّهُ كَانَ بِهِ بَصِيرًا
हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
16فَلَا أُقْسِمُ بِالشَّفَقِ
मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।
17وَاللَّيْلِ وَمَا وَسَقَ
र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-इनशिकाक 15

सूरा अल-इनशिकाक आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो…

सूरा आयत 15/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers