अल-इनशिकाक · 4/25
अनुवाद उच्चारण — अल-इनशिकाक
وَأَلْقَتْ مَا فِيهَا وَتَخَلَّتْ ۝٤
Wa alqat maa feehaa wa takhallat
📖 नेपाली अर्थ
र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अल-इनशिकाक

2وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ
र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।
3وَإِذَا الْأَرْضُ مُدَّتْ
र जब धरतीलाई समतल पारिदिइनेछ ।
4وَأَلْقَتْ مَا فِيهَا وَتَخَلَّتْ
र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
5وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ
र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
6يَا أَيُّهَا الْإِنسَانُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدْحًا فَمُلَاقِيهِ
हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-इनशिकाक 4

सूरा अल-इनशिकाक आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो…

सूरा आयत 4/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers