अल-इनशिकाक · 5/25
अनुवाद उच्चारण — सूरा अल-इनशिकाक
وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ ۝٥
Wa azinat li Rabbihaa wa huqqat
📖 नेपाली अर्थ
र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-7 — सूरा अल-इनशिकाक

3وَإِذَا الْأَرْضُ مُدَّتْ
र जब धरतीलाई समतल पारिदिइनेछ ।
4وَأَلْقَتْ مَا فِيهَا وَتَخَلَّتْ
र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
5وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ
र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
6يَا أَيُّهَا الْإِنسَانُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدْحًا فَمُلَاقِيهِ
हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
7فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ
अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-इनशिकाक 5

सूरा अल-इनशिकाक आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित…

सूरा आयत 5/25 — सूरा अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिकाक सुन्नुहोस्, सूरा अल-इनशिकाक अनुवाद, सूरा अल-इनशिकाक mp3, सूरा अल-इनशिकाक pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers