अल-इनशिकाक · 10/25
अनुवाद उच्चारण — अल-इनशिकाक
وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ ۝١٠
Wa ammaa man ootiya kitaabahoo waraaa`a zahrih
📖 नेपाली अर्थ
र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 8-12 — अल-इनशिकाक

8فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا
त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
9وَيَنقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا
र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
10وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ
र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
11فَسَوْفَ يَدْعُو ثُبُورًا
त त्यसले मृत्युलाई पुकार्ने छ ।
12وَيَصْلَىٰ سَعِيرًا
र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-इनशिकाक 10

सूरा अल-इनशिकाक आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।

सूरा आयत 10/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers