अल-गाशिया · 3/26
अनुवाद उच्चारण — अल-गाशिया
عَامِلَةٌ نَّاصِبَةٌ ۝٣
Aamilatun naasibah
📖 नेपाली अर्थ
कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अल-गाशिया

1هَلْ أَتَاكَ حَدِيثُ الْغَاشِيَةِ
के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ
2وُجُوهٌ يَوْمَئِذٍ خَاشِعَةٌ
त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।
3عَامِلَةٌ نَّاصِبَةٌ
कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।
4تَصْلَىٰ نَارًا حَامِيَةً
उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।
5تُسْقَىٰ مِنْ عَيْنٍ آنِيَةٍ
उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-गाशिया 3

सूरा अल-गाशिया आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।

सूरा आयत 3/26 — अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-गाशिया सुन्नुहोस्, अल-गाशिया अनुवाद, अल-गाशिया mp3, अल-गाशिया pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers