अल-बलद · 16/20
अनुवाद उच्चारण — सूरा अल-बलद
أَوْ مِسْكِينًا ذَا مَتْرَبَةٍ ۝١٦
Aw miskeenan zaa matrabah
📖 नेपाली अर्थ
वा धूलधूसरित (फकिर) भिक्षुलाई ।

🎧 सुन्नुहोस्


📜 आयत 14-18 — सूरा अल-बलद

14أَوْ إِطْعَامٌ فِي يَوْمٍ ذِي مَسْغَبَةٍ
वा भोकको दिन खाना खुवाउनु ।
15يَتِيمًا ذَا مَقْرَبَةٍ
कुनै नातेदार अनाथलाई
16أَوْ مِسْكِينًا ذَا مَتْرَبَةٍ
वा धूलधूसरित (फकिर) भिक्षुलाई ।
17ثُمَّ كَانَ مِنَ الَّذِينَ آمَنُوا وَتَوَاصَوْا بِالصَّبْرِ وَتَوَاصَوْا بِالْمَرْحَمَةِ
अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।
18أُولَٰئِكَ أَصْحَابُ الْمَيْمَنَةِ
यी मानिसहरू नै दायाँ हातवाला हुन् ।
अल-बलदकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-बलद 16

सूरा अल-बलद आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : वा धूलधूसरित (फकिर) भिक्षुलाई ।

सूरा आयत 16/20 — सूरा अल-बलद البلد (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बलद सुन्नुहोस्, सूरा अल-बलद अनुवाद, सूरा अल-बलद mp3, सूरा अल-बलद pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers