अल-बलद · 8/20
अनुवाद उच्चारण — अल-बलद
أَلَمْ نَجْعَل لَّهُ عَيْنَيْنِ ۝٨
Alam naj`al lahoo `aynayn
📖 नेपाली अर्थ
के हामीले उसलाई दुईटा आँखा दिएनौं ।
🎧 सुन्नुहोस्

📜 आयत 6-10 — अल-बलद

6يَقُولُ أَهْلَكْتُ مَالًا لُّبَدًا
भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।
7أَيَحْسَبُ أَن لَّمْ يَرَهُ أَحَدٌ
के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।
8أَلَمْ نَجْعَل لَّهُ عَيْنَيْنِ
के हामीले उसलाई दुईटा आँखा दिएनौं ।
9وَلِسَانًا وَشَفَتَيْنِ
र जिब्रो र दुईटा ओठ (दिएनौं)
10وَهَدَيْنَاهُ النَّجْدَيْنِ
र उसलाई दुवै मार्ग पनि देखायौं ।
अल-बलदकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-बलद 8

सूरा अल-बलद आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के हामीले उसलाई दुईटा आँखा दिएनौं ।

सूरा आयत 8/20 — अल-बलद البلد (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बलद सुन्नुहोस्, अल-बलद अनुवाद, अल-बलद mp3, अल-बलद pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers