अश-शुअरा · 105/227
अनुवाद उच्चारण — अश-शुअरा
كَذَّبَتْ قَوْمُ نُوحٍ الْمُرْسَلِينَ ۝١٠٥
Kazzabat qawmu Noohinil Mursaleen
📖 नेपाली अर्थ
नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।
🎧 सुन्नुहोस्

📜 आयत 103-107 — अश-शुअरा

103إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।
104وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।
105كَذَّبَتْ قَوْمُ نُوحٍ الْمُرْسَلِينَ
नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।
106إِذْ قَالَ لَهُمْ أَخُوهُمْ نُوحٌ أَلَا تَتَّقُونَ
जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन
107إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
105आयत

अनुवाद — अश-शुअरा 105

सूरा अश-शुअरा आयत 105 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।

सूरा आयत 105/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 103–107. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers