अश-शुअरा · 115/227
अनुवाद उच्चारण — अश-शुअरा
إِنْ أَنَا إِلَّا نَذِيرٌ مُّبِينٌ ۝١١٥
In ana illaa nazeerum mubeen
📖 नेपाली अर्थ
म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।
🎧 सुन्नुहोस्

📜 आयत 113-117 — अश-शुअरा

113إِنْ حِسَابُهُمْ إِلَّا عَلَىٰ رَبِّي ۖ لَوْ تَشْعُرُونَ
उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।
114وَمَا أَنَا بِطَارِدِ الْمُؤْمِنِينَ
र म मोमिनहरूलाई धपाउनेवाला होइन ।
115إِنْ أَنَا إِلَّا نَذِيرٌ مُّبِينٌ
म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।
116قَالُوا لَئِن لَّمْ تَنتَهِ يَا نُوحُ لَتَكُونَنَّ مِنَ الْمَرْجُومِينَ
उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।
117قَالَ رَبِّ إِنَّ قَوْمِي كَذَّبُونِ
(नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
115आयत

अनुवाद — अश-शुअरा 115

सूरा अश-शुअरा आयत 115 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।

सूरा आयत 115/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 113–117. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers