अश-शुअरा · 145/227
अनुवाद उच्चारण — अश-शुअरा
وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ ۝١٤٥
Wa maaa as`alukum `alaihi min ajrin in ajriya illaa `alaa Rabbil `aalameen
📖 नेपाली अर्थ
(र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।

🎧 सुन्नुहोस्


📜 आयत 143-147 — अश-शुअरा

143إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।
144فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।
145وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
(र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।
146أَتُتْرَكُونَ فِي مَا هَاهُنَا آمِنِينَ
के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ
147فِي جَنَّاتٍ وَعُيُونٍ
(अर्थात) बगैंचा र श्रोतहरूमा ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
145आयत

अनुवाद — अश-शुअरा 145

सूरा अश-शुअरा आयत 145 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन ।…

सूरा आयत 145/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 143–147. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Wednesday, August 19, 2026

Don't forget us in your sincere prayers