अश-शुअरा · 219/227
अनुवाद उच्चारण — अश-शुअरा
وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ ۝٢١٩
Wa taqallubaka fis saajideen
📖 नेपाली अर्थ
र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।

🎧 सुन्नुहोस्


📜 आयत 217-221 — अश-शुअरा

217وَتَوَكَّلْ عَلَى الْعَزِيزِ الرَّحِيمِ
आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।
218الَّذِي يَرَاكَ حِينَ تَقُومُ
जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।
219وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ
र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।
220إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ
ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।
221هَلْ أُنَبِّئُكُمْ عَلَىٰ مَن تَنَزَّلُ الشَّيَاطِينُ
के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
219आयत

अनुवाद — अश-शुअरा 219

सूरा अश-शुअरा आयत 219 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।

सूरा आयत 219/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 217–221. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers