अश-शुअरा · 220/227
अनुवाद उच्चारण — अश-शुअरा
إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ ۝٢٢٠
Innahoo Huwas Samee`ul `Aleem
📖 नेपाली अर्थ
ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।

🎧 सुन्नुहोस्


📜 आयत 218-222 — अश-शुअरा

218الَّذِي يَرَاكَ حِينَ تَقُومُ
जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।
219وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ
र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।
220إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ
ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।
221هَلْ أُنَبِّئُكُمْ عَلَىٰ مَن تَنَزَّلُ الشَّيَاطِينُ
के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्
222تَنَزَّلُ عَلَىٰ كُلِّ أَفَّاكٍ أَثِيمٍ
तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
220आयत

अनुवाद — अश-शुअरा 220

सूरा अश-शुअरा आयत 220 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।

सूरा आयत 220/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 218–222. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers