अश-शुअरा · 38/227
अनुवाद उच्चारण — अश-शुअरा
فَجُمِعَ السَّحَرَةُ لِمِيقَاتِ يَوْمٍ مَّعْلُومٍ ۝٣٨
Fa jumi`as saharatu limeeqaati Yawmim ma`loom
📖 नेपाली अर्थ
अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।

🎧 सुन्नुहोस्


📜 आयत 36-40 — अश-शुअरा

36قَالُوا أَرْجِهْ وَأَخَاهُ وَابْعَثْ فِي الْمَدَائِنِ حَاشِرِينَ
उनीहरूले भनेः कि तपाईले यसलाई र यसको भाइलाई समय दिनुस् र सबै शहरहरूमा अग्रदूतहरूलाई पठाइदिनुहोस् ।
37يَأْتُوكَ بِكُلِّ سَحَّارٍ عَلِيمٍ
ताकि सबै प्रविण जादूगरलाई तपाईको पासमा ल्याउन् ।
38فَجُمِعَ السَّحَرَةُ لِمِيقَاتِ يَوْمٍ مَّعْلُومٍ
अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।
39وَقِيلَ لِلنَّاسِ هَلْ أَنتُم مُّجْتَمِعُونَ
र सर्वसाधारण मानिसहरूसित भनियोः कि तिमी (सबै) भेला हुनुपर्दछ ।
40لَعَلَّنَا نَتَّبِعُ السَّحَرَةَ إِن كَانُوا هُمُ الْغَالِبِينَ
ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
38आयत

अनुवाद — अश-शुअरा 38

सूरा अश-शुअरा आयत 38 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।

सूरा आयत 38/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 36–40. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers