अश-शुअरा · 86/227
अनुवाद उच्चारण — अश-शुअरा
وَاغْفِرْ لِأَبِي إِنَّهُ كَانَ مِنَ الضَّالِّينَ ۝٨٦
Waghfir li abeee innahoo kaana mind daalleen
📖 नेपाली अर्थ
र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।

🎧 सुन्नुहोस्


📜 आयत 84-88 — अश-शुअरा

84وَاجْعَل لِّي لِسَانَ صِدْقٍ فِي الْآخِرِينَ
र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।
85وَاجْعَلْنِي مِن وَرَثَةِ جَنَّةِ النَّعِيمِ
र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।
86وَاغْفِرْ لِأَبِي إِنَّهُ كَانَ مِنَ الضَّالِّينَ
र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।
87وَلَا تُخْزِنِي يَوْمَ يُبْعَثُونَ
र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।
88يَوْمَ لَا يَنفَعُ مَالٌ وَلَا بَنُونَ
जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
86आयत

अनुवाद — अश-शुअरा 86

सूरा अश-शुअरा आयत 86 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट…

सूरा आयत 86/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 84–88. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers