अश-शुअरा · 87/227
अनुवाद उच्चारण — अश-शुअरा
وَلَا تُخْزِنِي يَوْمَ يُبْعَثُونَ ۝٨٧
Wa laa tukhzinee Yawma yub`asoon
📖 नेपाली अर्थ
र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।
🎧 सुन्नुहोस्

📜 आयत 85-89 — अश-शुअरा

85وَاجْعَلْنِي مِن وَرَثَةِ جَنَّةِ النَّعِيمِ
र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।
86وَاغْفِرْ لِأَبِي إِنَّهُ كَانَ مِنَ الضَّالِّينَ
र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।
87وَلَا تُخْزِنِي يَوْمَ يُبْعَثُونَ
र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।
88يَوْمَ لَا يَنفَعُ مَالٌ وَلَا بَنُونَ
जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।
89إِلَّا مَنْ أَتَى اللَّهَ بِقَلْبٍ سَلِيمٍ
तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
87आयत

अनुवाद — अश-शुअरा 87

सूरा अश-शुअरा आयत 87 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित…

सूरा आयत 87/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 85–89. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers