अस-साफ्फात · 121/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ ۝١٢١
Innaa kazaalika najzil muhsineen
📖 नेपाली अर्थ
निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 119-123 — सूरा अस-साफ्फात

119وَتَرَكْنَا عَلَيْهِمَا فِي الْآخِرِينَ
र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।
120سَلَامٌ عَلَىٰ مُوسَىٰ وَهَارُونَ
‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।
121إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।
122إِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
123وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ
र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
121आयत

अनुवाद — अस-साफ्फात 121

सूरा अस-साफ्फात आयत 121 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।

सूरा आयत 121/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 119–123. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers