अस-साफ्फात · 122/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ ۝١٢٢
Innahumaa min `ibaadinal mu`mineen
📖 नेपाली अर्थ
निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
🎧 सुन्नुहोस्

📜 आयत 120-124 — अस-साफ्फात

120سَلَامٌ عَلَىٰ مُوسَىٰ وَهَارُونَ
‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।
121إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।
122إِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
123وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ
र ‘‘इलियास’’ पनि पैगम्बरहरूमध्येका थिए ।
124إِذْ قَالَ لِقَوْمِهِ أَلَا تَتَّقُونَ
जब उहाँले आफ्ना जातिबन्धुसित भनेः तिमी अल्लाहसित किन डर मान्दैनौ
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
122आयत

अनुवाद — अस-साफ्फात 122

सूरा अस-साफ्फात आयत 122 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।

सूरा आयत 122/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 120–124. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers