अस-साफ्फात · 120/182
अनुवाद उच्चारण — अस-साफ्फात
سَلَامٌ عَلَىٰ مُوسَىٰ وَهَارُونَ ۝١٢٠
Salaamun `alaa Moosaa wa Haaroon
📖 नेपाली अर्थ
‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।
🎧 सुन्नुहोस्

📜 आयत 118-122 — अस-साफ्फात

118وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ
र हामीले उनीहरूलाई सोझो मार्गमा कायम राख्यौं ।
119وَتَرَكْنَا عَلَيْهِمَا فِي الْآخِرِينَ
र हामीले उनी दुवैको लागि पछि आउनेवाला नस्लहरूमा राम्रो चर्चा बाँकी राख्यौं ।
120سَلَامٌ عَلَىٰ مُوسَىٰ وَهَارُونَ
‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।
121إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
निःसन्देह हामीले असल काम गर्नेहरूलाई यस्तै प्रतिफल दिने गर्छौं ।
122إِنَّهُمَا مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निश्चय नै ती दुवै हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
120आयत

अनुवाद — अस-साफ्फात 120

सूरा अस-साफ्फात आयत 120 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ‘‘मूसा (अलैहिस्सलाम)’’ र हारून (अलैहिस्सलाम) माथि सलाम होस् ।

सूरा आयत 120/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 118–122. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers