अस-साफ्फात · 26/182
अनुवाद उच्चारण — अस-साफ्फात
بَلْ هُمُ الْيَوْمَ مُسْتَسْلِمُونَ ۝٢٦
Bal humul Yawma mustaslimoon
📖 नेपाली अर्थ
बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 24-28 — अस-साफ्फात

24وَقِفُوهُمْ ۖ إِنَّهُم مَّسْئُولُونَ
र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।
25مَا لَكُمْ لَا تَنَاصَرُونَ
‘‘तिमीहरूलाई के भएको छ कि यस बेला एक अर्काको सहायता गर्दैनौ ?’’
26بَلْ هُمُ الْيَوْمَ مُسْتَسْلِمُونَ
बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।
27وَأَقْبَلَ بَعْضُهُمْ عَلَىٰ بَعْضٍ يَتَسَاءَلُونَ
तिनीहरू एक–अर्कातिर फर्केर सवाल र जवाफ गर्नेछन् ।
28قَالُوا إِنَّكُمْ كُنتُمْ تَأْتُونَنَا عَنِ الْيَمِينِ
भन्नेछन्ः ‘‘तिमी त हाम्रो पासमा हाम्रो दायाँ तिरबाट आउँदथ्यौ ।’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
26आयत

अनुवाद — अस-साफ्फात 26

सूरा अस-साफ्फात आयत 26 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बरु आज त उनीहरू सबै आज्ञाकारी बनेका छन् ।

सूरा आयत 26/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 24–28. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers