अस-साफ्फात · 47/182
अनुवाद उच्चारण — अस-साफ्फात
لَا فِيهَا غَوْلٌ وَلَا هُمْ عَنْهَا يُنزَفُونَ ۝٤٧
Laa feehaa ghawlunw wa laa hum `anhaa yunzafoon
📖 नेपाली अर्थ
न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्
🎧 सुन्नुहोस्

📜 आयत 45-49 — अस-साफ्फात

45يُطَافُ عَلَيْهِم بِكَأْسٍ مِّن مَّعِينٍ
उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ
46بَيْضَاءَ لَذَّةٍ لِّلشَّارِبِينَ
जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।
47لَا فِيهَا غَوْلٌ وَلَا هُمْ عَنْهَا يُنزَفُونَ
न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्
48وَعِندَهُمْ قَاصِرَاتُ الطَّرْفِ عِينٌ
र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।
49كَأَنَّهُنَّ بَيْضٌ مَّكْنُونٌ
मानौं उनीहरू सुरक्षित अण्डाहरू हुन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
47आयत

अनुवाद — अस-साफ्फात 47

सूरा अस-साफ्फात आयत 47 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्

सूरा आयत 47/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 45–49. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers