अस-साफ्फात · 46/182
अनुवाद उच्चारण — अस-साफ्फात
بَيْضَاءَ لَذَّةٍ لِّلشَّارِبِينَ ۝٤٦
Baidaaa`a laz zatil lish shaaribeen
📖 नेपाली अर्थ
जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 44-48 — अस-साफ्फात

44عَلَىٰ سُرُرٍ مُّتَقَابِلِينَ
पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्
45يُطَافُ عَلَيْهِم بِكَأْسٍ مِّن مَّعِينٍ
उनीहरूको माझमा विशुद्ध पेयको पात्र घुमाइनेछ
46بَيْضَاءَ لَذَّةٍ لِّلشَّارِبِينَ
जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।
47لَا فِيهَا غَوْلٌ وَلَا هُمْ عَنْهَا يُنزَفُونَ
न त्यसबाट टाउको दुख्नेछ र न त्यसबाट मानिस नशामा बहकनेछन्
48وَعِندَهُمْ قَاصِرَاتُ الطَّرْفِ عِينٌ
र उनीहरूको पासमा अप्सराहरू हुनेछिन् जसको आँखा तल झुकेको र ठूला–ठूला हुनेछन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
46आयत

अनुवाद — अस-साफ्फात 46

सूरा अस-साफ्फात आयत 46 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन कि सफा र पिउनेहरूको लागि सर्वथा सुस्वादक हुनेछ ।

सूरा आयत 46/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 44–48. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers