अस-साफ्फात · 60/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّ هَٰذَا لَهُوَ الْفَوْزُ الْعَظِيمُ ۝٦٠
Inna haazaa falya`ma lil`aamiloon
📖 नेपाली अर्थ
अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।
🎧 सुन्नुहोस्

📜 आयत 58-62 — अस-साफ्फात

58أَفَمَا نَحْنُ بِمَيِّتِينَ
के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं
59إِلَّا مَوْتَتَنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ
पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’
60إِنَّ هَٰذَا لَهُوَ الْفَوْزُ الْعَظِيمُ
अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।
61لِمِثْلِ هَٰذَا فَلْيَعْمَلِ الْعَامِلُونَ
यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।
62أَذَٰلِكَ خَيْرٌ نُّزُلًا أَمْ شَجَرَةُ الزَّقُّومِ
के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
60आयत

अनुवाद — अस-साफ्फात 60

सूरा अस-साफ्फात आयत 60 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो…

सूरा आयत 60/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 58–62. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers