अस-साफ्फात · 61/182
अनुवाद उच्चारण — अस-साफ्फात
لِمِثْلِ هَٰذَا فَلْيَعْمَلِ الْعَامِلُونَ ۝٦١
Limisli haaza falya`ma lil `aamiloon
📖 नेपाली अर्थ
यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।

🎧 सुन्नुहोस्


📜 आयत 59-63 — अस-साफ्फात

59إِلَّا مَوْتَتَنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ
पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’
60إِنَّ هَٰذَا لَهُوَ الْفَوْزُ الْعَظِيمُ
अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।
61لِمِثْلِ هَٰذَا فَلْيَعْمَلِ الْعَامِلُونَ
यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।
62أَذَٰلِكَ خَيْرٌ نُّزُلًا أَمْ شَجَرَةُ الزَّقُّومِ
के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष
63إِنَّا جَعَلْنَاهَا فِتْنَةً لِّلظَّالِمِينَ
हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
61आयत

अनुवाद — अस-साफ्फात 61

सूरा अस-साफ्फात आयत 61 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।

सूरा आयत 61/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 59–63. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers