अस-साफ्फात · 59/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
إِلَّا مَوْتَتَنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ ۝٥٩
Illa mawtatanal oola wa maa nahnu bimu`azzabeen
📖 नेपाली अर्थ
पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 57-61 — सूरा अस-साफ्फात

57وَلَوْلَا نِعْمَةُ رَبِّي لَكُنتُ مِنَ الْمُحْضَرِينَ
यदि मेरो पालनकर्ताको कृपा नभएको भए त म पनि उनीहरूमध्येकै हुन्थें जो नर्कमा उपस्थित गराइएका छन् ।
58أَفَمَا نَحْنُ بِمَيِّتِينَ
के (यो साँचो हो कि) हामी अब मर्नेछैनौं
59إِلَّا مَوْتَتَنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُعَذَّبِينَ
पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला छैन’’
60إِنَّ هَٰذَا لَهُوَ الْفَوْزُ الْعَظِيمُ
अनि त स्पष्ट छ कि निःसन्देह यो ठूलो सफलता हो ।
61لِمِثْلِ هَٰذَا فَلْيَعْمَلِ الْعَامِلُونَ
यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
59आयत

अनुवाद — अस-साफ्फात 59

सूरा अस-साफ्फात आयत 59 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : पहिलो पटक मर्नु बाहेक । र हामीलाई यातना पनि हुनेवाला…

सूरा आयत 59/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 57–61. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers