साद · 69/88
अनुवाद उच्चारण — सूरा साद
مَا كَانَ لِيَ مِنْ عِلْمٍ بِالْمَلَإِ الْأَعْلَىٰ إِذْ يَخْتَصِمُونَ ۝٦٩
Maa kaana liya min `ilmim bilmala il a`laaa iz yakhtasimoon
📖 नेपाली अर्थ
मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद गरिराखेका थिए ।

🎧 सुन्नुहोस्


📜 आयत 67-71 — सूरा साद

67قُلْ هُوَ نَبَأٌ عَظِيمٌ
भनिदिनुस् कि ‘‘यो एउटा ठूलो खबर हो
68أَنتُمْ عَنْهُ مُعْرِضُونَ
जसबाट तिमीले लापरवाह भइराखेका छौ ।
69مَا كَانَ لِيَ مِنْ عِلْمٍ بِالْمَلَإِ الْأَعْلَىٰ إِذْ يَخْتَصِمُونَ
मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद गरिराखेका थिए ।
70إِن يُوحَىٰ إِلَيَّ إِلَّا أَنَّمَا أَنَا نَذِيرٌ مُّبِينٌ
मतिर त त्यो वह्य मात्र गरिन्छ कि म स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
71إِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي خَالِقٌ بَشَرًا مِّن طِينٍ
जब कि तपार्इंको पालनकर्ताले फरिश्ताहरूसित भन्यो कि ‘‘म माटोले मानिसको सृष्टि गर्नेवाला छु ।
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
69आयत

अनुवाद — साद 69

सूरा साद आयत 69 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद…

सूरा आयत 69/88 — सूरा साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा साद सुन्नुहोस्, सूरा साद अनुवाद, सूरा साद mp3, सूरा साद pdf. आयत 67–71. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers