साद · 68/88
अनुवाद उच्चारण — सूरा साद
أَنتُمْ عَنْهُ مُعْرِضُونَ ۝٦٨
Antum `anhu mu`ridoon
📖 नेपाली अर्थ
जसबाट तिमीले लापरवाह भइराखेका छौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 66-70 — सूरा साद

66رَبُّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا الْعَزِيزُ الْغَفَّارُ
जो पालनकर्ता हो आकाशहरू र धरतीको, र जे ती दुईटैको बीचमा छन्, सबैको मालिक हो, सर्वशक्तिमान र ठूलो क्षमादाता ।’’
67قُلْ هُوَ نَبَأٌ عَظِيمٌ
भनिदिनुस् कि ‘‘यो एउटा ठूलो खबर हो
68أَنتُمْ عَنْهُ مُعْرِضُونَ
जसबाट तिमीले लापरवाह भइराखेका छौ ।
69مَا كَانَ لِيَ مِنْ عِلْمٍ بِالْمَلَإِ الْأَعْلَىٰ إِذْ يَخْتَصِمُونَ
मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद गरिराखेका थिए ।
70إِن يُوحَىٰ إِلَيَّ إِلَّا أَنَّمَا أَنَا نَذِيرٌ مُّبِينٌ
मतिर त त्यो वह्य मात्र गरिन्छ कि म स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
68आयत

अनुवाद — साद 68

सूरा साद आयत 68 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसबाट तिमीले लापरवाह भइराखेका छौ ।

सूरा आयत 68/88 — सूरा साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा साद सुन्नुहोस्, सूरा साद अनुवाद, सूरा साद mp3, सूरा साद pdf. आयत 66–70. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers