साद · 83/88
अनुवाद उच्चारण — साद
إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ ۝٨٣
Illaa `ibaadaka minhumul mukhlaseen
📖 नेपाली अर्थ
(तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
🎧 सुन्नुहोस्

📜 आयत 81-85 — साद

81إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ
त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
82قَالَ فَبِعِزَّتِكَ لَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ
भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’
83إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ
(तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
84قَالَ فَالْحَقُّ وَالْحَقَّ أَقُولُ
आदेश भयो सत्य (छ) र म सत्य नै भन्ने गर्दछु ।
85لَأَمْلَأَنَّ جَهَنَّمَ مِنكَ وَمِمَّن تَبِعَكَ مِنْهُمْ أَجْمَعِينَ
कि ‘‘तिमी र तिम्रो अनुशरण गर्नेहरू सबैबाट मैले पनि नर्कलाई भरिदिनेछु ।’’
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
83आयत

अनुवाद — साद 83

सूरा साद आयत 83 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त…

सूरा आयत 83/88 — साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: साद सुन्नुहोस्, साद अनुवाद, साद mp3, साद pdf. आयत 81–85. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers