साद · 82/88
अनुवाद उच्चारण — साद
قَالَ فَبِعِزَّتِكَ لَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ ۝٨٢
Qaala fabi`izzatika la ughwiyannahum ajma`een
📖 नेपाली अर्थ
भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’

🎧 सुन्नुहोस्


📜 आयत 80-84 — साद

80قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ
अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।
81إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ
त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
82قَالَ فَبِعِزَّتِكَ لَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ
भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’
83إِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِينَ
(तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
84قَالَ فَالْحَقُّ وَالْحَقَّ أَقُولُ
आदेश भयो सत्य (छ) र म सत्य नै भन्ने गर्दछु ।
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
82आयत

अनुवाद — साद 82

सूरा साद आयत 82 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म…

सूरा आयत 82/88 — साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: साद सुन्नुहोस्, साद अनुवाद, साद mp3, साद pdf. आयत 80–84. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers