अद-दुखान · 26/59
अनुवाद उच्चारण — सूरा अद-दुखान
وَزُرُوعٍ وَمَقَامٍ كَرِيمٍ ۝٢٦
Wa zuroo`inw wa maqaa min kareem
📖 नेपाली अर्थ
र खेतीहरू र राम्रा घरहरू

🎧 सुन्नुहोस्


📜 आयत 24-28 — सूरा अद-दुखान

24وَاتْرُكِ الْبَحْرَ رَهْوًا ۖ إِنَّهُمْ جُندٌ مُّغْرَقُونَ
र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।
25كَمْ تَرَكُوا مِن جَنَّاتٍ وَعُيُونٍ
उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।
26وَزُرُوعٍ وَمَقَامٍ كَرِيمٍ
र खेतीहरू र राम्रा घरहरू
27وَنَعْمَةٍ كَانُوا فِيهَا فَاكِهِينَ
र सुखसयलका साधनहरू, जसमा उनीहरूले आनन्द लिने गर्दथे ।
28كَذَٰلِكَ ۖ وَأَوْرَثْنَاهَا قَوْمًا آخَرِينَ
यस्तै भयो (परिणाम) र हामीले अरु मानिसहरूलाई उनीहरूका उत्तराधिकारी बनाइदियौं ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
26आयत

अनुवाद — अद-दुखान 26

सूरा अद-दुखान आयत 26 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र खेतीहरू र राम्रा घरहरू

सूरा आयत 26/59 — सूरा अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुखान सुन्नुहोस्, सूरा अद-दुखान अनुवाद, सूरा अद-दुखान mp3, सूरा अद-दुखान pdf. आयत 24–28. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers